यी नायिकालाई अत्यधिक सेक्सी भएको भन्दै सरकारले १ वर्ष फिल्म खेल्न प्रतिबन्ध लगायो…

एजेन्सी, कम्बोडियाकी एक अभिनेत्री डेनी वानलाई आफ्नो आकर्षण आफैलाई भारी भएको छ । उनलाई त्यहाको सरकारले एक वर्षसम्म फिल्ममा काम गर्नको लागि प्रतिबन्ध गरेको छ । साथै अभिनेत्री धेरै कामुक रहेको तथ्य दिएको छ । त्यस देशको संस्कृति र फाइन आर्ट्स मन्त्रालयद्वारा यो कदम उठाइएको हो । मन्त्रालयको अनुसार अभिनेत्रीले आचार संहिता उलंघन गरेको छ।

फेसबुकमा ३ लाख भन्दा बढी फलोअर्स   :

डेनी वानको फेसबुक फ्यान अर्थात् फलोअर्स ३ लाख भन्दा बढी छ । वानले तथ्य दिईन उनले कुनैपनि फिल्ममा यस्तो रोल गरेकी छैन । जसबाट देशको सम्मान कम  भयो । जबकि उनको सामु अभिनेत्रीहरु छन् । जसले उनिभन्दा बढी सेक्सी छन् र पर्दामा चुम्बनको दृश्य दिन समेत पछि हट्दैनन ।

म जे लगाउन चाहन्छु, यो मेरो अधिकार हो:

वानको अनुसार, मलाई थाहा छ म जे लगाउन चाहन्छु, त्यो मेरो अधिकार हो। तर कम्बोडियाको संस्कृतिमा मान्छेहरु यस्तो लगाउन मन पराउदैनन । स्थानीय अखबारमा बोल्दा अभिनेत्रीले भनिन कि फेसबुक पोष्टमा उनले कहिले पनि आफुलाई सेक्सी देखाउन चाहदिनन।

लिंगभेदबाट जोडिएको मामला:

सरकारले उनीमाथि गरेको यस्तो  निर्णय विरुद्ध आवाज उठ्न सुरु भएको छ । लिंगभेदमा काम गर्ने संस्थाद्वारा यस्तो फैसला गलत भएको बताएको छ । संस्थाको कार्यकारी निर्देशकमिस रोज सोपहीपको अनुसार अभिनेत्रीले सरकारको कुनै नीति वा कानुन तोडेकी छैन । त्यसैले यो फैसला गलत हो ।

 

प्रकाशित : आइतबार, बैशाख १७, २०७४१३:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

झिंगा र लामखुट्टेबाट हैरान हुनुहुन्छ, यस्तो छ बिषादी बिनै भगाउने सबैभन्दा राम्रो उपाय