यसरी दहि, मह र कागती मिसाएर मुखमा लाउनस् अनि १५ मिनेटपछि हेर्नुस् आश्चर्यचकित पर्ने परिणाम 

एजेन्सी – दही छालाको लागि निकै नै लाभदायक छ , भन्ने कुरा हामी सबैलाई थाहा छ । धेरैजसोले यसको प्रयोग पनि गर्ने गर्छन् । तर छालालाई चाडैं चम्काउनको लागि केही अरु सामाग्रीहरुलाई पनि मिसाउन जरुरी छ । तपाईंले दहिमा मह र कागतीको रसलाई मिसाउन सक्नुहुन्छ ।

आवश्यक सामाग्रीहरु

१) २ चम्चा दहि
२) १ – २ चम्चा कागतीको रस
३) १ चम्चा मह

विधि: सबैभन्दा पहिला कागतीको रस र महलाई मिसाउनुहोस् । त्यसपछि यस मिश्रणलाई दहिमा राम्ररी मिसाउनुहोस् । यसलाई आँखा र ओंठको वरिपरिको भागलाई छोडी पुरै अनुहारमा लगाउनुहोस् । १० – १५ मिनेटसम्म त्यसै छोड्नुहोस् । सफा पानीले मुख धुनुहोस् । यसपछि तपाईंको अनुहार पहिलेभन्दा चम्किलो देखिन्छ ।

प्रकाशित : मङ्गलबार, बैशाख १२, २०७४११:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मात्र यत्ति काम गर्नुहोस्, ६० वर्षसम्म कपाल फुल्दै फुल्दैन (चमत्कारिक घरेलु उपाए)