कति बेरसम्म गर्न मिल्छ यौनसम्पर्क ?

एजेन्सी – अधिकतम मानिसहरुलाई कति लामो समयसम्म यौन सम्पर्क (सेक्स) गर्न मिल्छ भन्ने जानकारी नहुन सक्छ । वा सेक्स कति समयसम्म चाहिन्छ ? सेक्सलाई लिएर धेरै विचारहरु बाहिर आउने गर्छन् ।

मानिसलाई लामो समयसम्म सेक्स गरेमा कुनै शारीरिक समस्या हुन्छ कि भन्ने आशंका पनि हुन्छ । तर, बास्तवमा यस्तो हुँदैन । हालै कयौं महिलाहरुसंग गरिएको कुराकानीबाट आश्चर्यजनक खुलासा बाहिर आएको छ । सर्भेक्षणका क्रममा महिलालाई कति समयसम्म सेक्स गर्न सक्नुहुन्छ भनेर सोधिएको थियो ।

यसको जवाफमा हिलाहरुले ५ देखि ९ मिनेट सेक्सपूर्व गरिने क्रियाकलापमा बिताउने र १० देखि १४ मिनेटसम्म सेक्स गर्ने गरेको बताएका थिए ।

यस अध्ययनबाट महिलाहरुका लागि यो समय समान्य भएको खुलासा भएको छ ।

प्रकाशित : सोमबार, बैशाख ०४, २०७४१७:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के शारिरिक सम्पर्कपछि एलर्जी भएको महसुश हुन्छ ? किन हुन्छ यस्तो