यी हुन्, पुरुषका यौनका लागि सबै भन्दा बढी संवेदनशिल अंग

एजेन्सी –  हाम्रो समाजमा एउटा भनाई प्रचलित छ, यौनसम्पर्कबाट पुरुषले अत्यधिक सुन्तुष्टि प्राप्त गर्छन्। त्यो बेला पुरुषले आफूलाई अलग संसारमा देख्ने गर्छ । पुरुषको शरीरमा यस्ता संवेदनशिल ठाउँ छन्, जहाँ छुने वित्तिकै उनीहरु बढी आनन्द लिन्छन् ।

एक अध्ययनले सेक्सका बेला पुरुषको शरीरमा एक अलग कम्पन हुन्छ । यस्तो बेला पुरुषको कुनै त्यस्तो ठाउँमा छोएमा उनीहरुलाई चरम आनन्द हुन्छ । दिमागको नशा उफिन्छ ।

 १. ओठको तल्लो भाग: पुरुषमा सेक्सको बेला ओठ बढी प्रयोग गर्छन् । यदि कोही महिलाले उनीहरुको ओठको तल्लो भागमा चुम्बन गर्छन् भने निकै आनन्द महशुस गर्छन् ।

२. घाँटीको अगाडिको भाग: सेक्स गर्ने समयमा अधिकांश महिलाहरुले पुरुषको घाँटीको अगाडिको भागमा चुम्बन गर्छन् । विशेषज्ञका अनुसार पुरुषको घाँटीको मांसपेसी सेक्सको बेला बढी क्रियाशिल हुने गर्छ । जहाँ महिलाहरुले चुम्बन गरेमा उनीहरुको पुरै शरीरमा कम्पन्न हुन्छ ।

३. निप्पल: महिलाहरुलाई जस्तै पुरुषलाई पनि निप्पलमा चुम्बन गरेको मन पर्छ । निप्पलको नशा सिधै दिमागसंग जोडिएको हुन्छ । यो बढी संवेदनशिल हुन्छ । यसकारण सेक्सका लागि पुरुषको निम्पल पनि महत्पूर्ण अंग हो ।

४. खुट्टाको अगाडि पछाडि: सेक्सका बेला पुरुषको खुट्टाको अगाडि वा पछाडिको भागमा चुम्बन गरेमा बढी आनन्द महशुस हुन्छ ।

५. कम्मरको आसपास:

पुरुषको कम्मरको आसपास चुम्बन गरेमा उनीहरुलाई बढी आनन्द प्राप्त हुन्छ । जहाँ सेक्सको समयमा छोएमा महिलाप्रति माया बढ्छ र आनन्दित हुन्छन् ।

प्रकाशित : सोमबार, बैशाख ०४, २०७४१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कति बेरसम्म गर्न मिल्छ यौनसम्पर्क ?