यी हुन १० व्यक्ति जसले सेल्फि खिच्दा यसरी मृत्युलाई अँगाले, अनि यसरी बन्यो अन्तिम सेल्फी !

एजेन्सी – युवाहरुको लागि सेल्फि लिने सामान्य कुरा भईसकेको छ । आजभोली कुनैपनि समयमा जहाँसुकै बसेर पनि सबैजना सेल्फि लिनमै ब्यस्त हुने गर्छन् । विभिन्न किसीमका ठाउँहरु खोज्दै थरीथरीका सेल्फि खिच्ने गर्छन् । यसका साथै सामाजिक सञ्जालमा पोस्ट गर्नको लागि पनि मानिसहरु सेल्फि लिन्छन् । यी हुन ६ व्यक्तिहरु जस्ले सेल्फिसँगै मृत्युलाई अँगाले ।

जेनिया नाम गरेकी १७ वर्षीया युवतीले आफ्नो साथीलाई आकर्षित गर्नको लागि २८ फिटको उचाईमा बसेर सेल्फि खिचेकी थिइन् । जुन उनको लागि अन्तिम सेल्फि बन्यो । आफ्नो खुट्टालाई सन्तुलनमा राख्न नसकि उनी मृत्युको मुखमा पुगिन् ।

असकर नाम गरेका यी युवकले मध्यराति रक्सि खाएर गाडि चलाएका थिए । र बन्दुकसँगै आफ्नो सेल्फि खिच्न खोज्दा बन्दुकको गोली अचानक उनको छातीमा लागेर मृत्यु भएको थियो ।

जडिल नामका यी युवकले सेल्फि खिचिसकेपछि मोटरसाईकल चढेका थिए । र मोटरसाईकल दुर्घटना भई उनको मृत्यु भयो ।

करेनले नदिको छेउमा बसी सेल्फि खिच्न खोजेका थिए । अचानक उनको खुट्टा चिप्लेर नदिमा खस्न पुग्यो । जस्को कारणले गर्दा उनको त्यो अन्तिम सेल्फि बन्यो ।

 

मलेसियन एयरलाईन्समा बसेका यी दुई व्यक्तिको यो अन्तिम सेल्फी थियो।

मेक्सिकन पप स्टार जेनी रिभेराको लागि यो अन्तिम सेल्फि बनेको थियो ।

प्रकाशित : बुधबार, चैत ३०, २०७३१७:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी चार राष्ट्रमा बिहे गर्न केटा नै पाइदैन, यता चिनमा भने केटीको हाहाकार