यी चार राष्ट्रमा बिहे गर्न केटा नै पाइदैन, यता चिनमा भने केटीको हाहाकार

एजेन्सी – विश्वमा अनेकौं अनौठा ठाउँहरु छन् कहिँ बिहे गर्न केटा हुन्दैन त कतै केटी । नहुँदा त्यहाँका महिलाहरु केटा खोज्दैमा हैरान छन्। ब्राजिलको उक्त शहरमा मात्रै बिवाह गर्न बाँकि ६ सय महिला छन् । जसमा अधिकांश युवतीहरुको  उमेर ३५ वर्ष भन्दा तलको रहेको छ ।

महिलाहरुको अत्यधिक संख्या भएको त्यो सहरमा महिलाकै बोलवाला चल्ने गर्दछ । यता बिश्व शक्ति राष्ट्र मध्यको एक राष्ट्र रुसमा पनि हालत पनि त्यस्तै खराब छ जहाँ महिलाहरुको तुलनामा पुरुषहरुको संख्या निकै नै कम छ।  त्यसैकारणले गर्दा  महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।

केटा नपाउने पीडा ब्राजिल र रुस मात्र हैन अस्ट्रेलिया र भिक्टोरियामा पनि उस्तै छ । एक अनलाइनका अनुसार अष्ट्रेलियामा पुरुषहरुको खडेरी नै पर्न लागेको छ । भिक्टोरियामा पनि पुरुष भन्दा ६० हजार बढि महिला छन् । अर्को तिर नेपलकै छिमेकी देश  चीनमा भने बिवाहको निम्ति केटी पाउन नै मुस्किल पर्ने गर्छ । केटी नपाउदा एक्लै बस्ने पुरुषको संख्या दिनानु दिन ह्वात्तै बढिरहेको छ ।

अहिलेको चिनको यस्तो समस्यालाई हेरेर भविष्यमा चीनमा २५ प्रतिशत पुरुष की त अविवाहित नै बस्नु पर्ने यता त जस्तो भेट्यो तेस्तै युवतीसँग बिहे गर्नु पर्न हुनेछ।

प्रकाशित : बुधबार, बैशाख ०६, २०७४१२:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुकुरले जन्माएर फोहोरमा फालिएको बच्चालाई बचाएर मानिसको जिम्मा लगायो