ड्राई र ओयली फेसबाट यसरी पाउनुस् छुटकारा, एउटा सरल बिधि (भिडियो सहित)

एजेन्सी – चिल्लो वा सुख्खा छाला भएका मानिसहरु यसबाट छुट्कारा पाउनको लागि विभिन्न किसीमका प्रयासहरु गर्ने गर्छन् । चिल्लो छाला एक सामान्य समस्या हो । तपाईंले यसबाट छुट्कारा पाउनको लागि अनुहारको हेरविचार गर्न जरुरी छ ।

त्यसैगरी सुख्खा छाला चिलाउने किसीमको हुन्छ । छालाको अवस्था र पर्यावरणीय कारणले गर्दा यसो हुने गर्छ । यसका साथै धेरै समयसम्म नुहाउनु , साबुनको प्रयोग आदिले पनि छाला सुख्खा हुने गर्छ । तपाईंले यसको लागि घरेलु विधि अपनाउन सक्नुहुन्छ । सुख्खा वा चिल्लो छालाबाट छुट्कारा पाउनको लागि तलको भिडियो हेनुहोस् ।  >>>

प्रकाशित : सोमबार, चैत २८, २०७३१७:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जिम गर्न जानेले कहियै झुक्किएर पनि गर्नै नहुने १० गल्ती