३ दिनमै मात्र ३ सामाग्रीको प्रयोग गरी अनुुहारको चाउरीपना हटाउने निकै सरल उपाय

एजेन्सी – अनुहारको चाउरीपना हटाउने निकै सरल उपायबारे आज हामी तपाईंलाई जानकारी दिन्छौं । यसको लागि मात्र ३ सामाग्रीको आवश्यकता पर्छ । यसको प्रयोग ३ दिनसम्म नियमित रुपमा गर्नाले चाउरीपनालाई सजिलै हटाउन सकिन्छ ।

सामाग्रीहरु

१) १ वटा पाकेको केरा
२) १ वटा मध्यम आकारको गोलभेडा
३) १ चम्चा घ्युकुमारीको रस

बनाउने विधि

केराको बोक्रालाई निकालेर स–सानो टुक्रामा काट्नुहोस् । त्यसपछि २ चम्चा गोलभेडाको रस र घ्युकुमारीको रसलाई ब्लेन्डरमा हाली राम्ररी मिसाउनुहोस् । त्यसपछि यस पेस्टलाई अनुहारमा लगाउनुहोस् । यसलाई २५ – ३० मिनेटसम्म त्यसै छोड्नुहोस् ।

प्रकाशित : शुक्रबार, चैत २५, २०७३१७:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१०० % ग्यारेन्टिका साथ कुनै व्यायाम तथा डाईटिङ्ग नगरिकनै १० दिनमा तौल घटाउने निकै सरल उपाए