सावधान ! यी आसनमा यौनसम्पर्क गर्दा अंगभंग हुने तथा पुरुषको ज्यानै पनि जान सक्छ, सबै पुरुषले जान्नै पर्ने

यौन शिक्षा,एजेन्सी – दुई विपरित लिंगीबीच यौनसमागम गर्दा थुप्रै आसनहरु अपनाएको पाईन्छ । बिशेषगरी अहिलेका युवायुवतीहरुमा बढेको यौनशिक्षाको बिकासले यौन सम्पर्कलाई मात्र बच्चा पैदा गर्ने मध्यम नभई जीवनलाई सुखी र आन्दित बनाउनको निम्ति अति आवस्यक कुरा हो भन्ने सोचमा बिकास भएको छ। तर आवस्यक ज्ञान बिनै फरक अनुभव लिने नाउँमा युवायुवतीहरु विभिन्न आशनहरु अपनाउने गरेको पाईन्छ, जसले गर्दा ज्यान यौनसम्पर्क गर्दा गर्दै पनि जान सक्छ ।

त्यसैले यौनकार्य वा यौनका बारेमा सहि र पूर्ण जानकारी लिन आवस्यक छ र प्रमुख कुरा त यौनका बारेमा कुरा गर्न  लाज र डर मान्ने कुरा मनबाट हटाउन पनि आवश्यक छ।   भर्खेरै भएको एक अध्ययनले खतरनाक पोजिसनमा यौनसम्पर्क गर्दा ज्यानै लिन सक्ने खुलासा गरेको छ । युरोपका डाक्टरको टोलीले गरेको अध्ययनमा यौनको दुईवटा पोजिसनलाई अत्यन्त खतरनाक मानिएको छ। अनुसन्धानले डागी स्टाइल अर्थात् पुरुष साथी पछाडि रहनु र महिला साथीलाई आफ्नो माथि फिमेल अन टप लिएर यौन सम्पर्क गर्नु अत्यन्त खतरनाक यौन पोजिसन भएको पत्ता लगाएका छन् । जसबाट जोडीको ज्यानै पनि जान सक्ने दाबी गरिएको छ । यी दुवै आसनमा पुरुषको लिंग भाँच्चिने सम्भावना सबैभन्दा बढी हुने अध्ययनले जनाएको छ । विश्वभरिमा पुरुषको यौन अंगमा हुने आधाभन्दा बढी फ्याक्चर यौन सम्पर्कको समय महिला माथि रहने वुमेन अन टप पोजिसनले हुने गरेको बताइएको छ ।

पुरुषलाई घाइते बनाउने दोस्रो यौन आसन ‘डगी स्टाइल’ भएको अध्ययनको दावी छ । जसअनुसार करिब २९ प्रतिशत पुरुषको यौन अंगको फ्र्याक्चर यही आसनले गर्दा हुन्छ । अनुसन्धानकर्ताहरुले १३ वर्षसम्म गरेको अध्ययनमा डाक्टरहरूको सहभागीता थियो । डाक्टरको टोलीले ब्राजिलको तीनवटा अस्पतालमा लिंग भाँच्चिने फ्र्याक्चर समस्या लिएर पुगेका ४४ पुरुषबाट उनीहरूको यौन आसनको बारेमा जानकारी लिए ।

यी मध्ये ४२ जनाको यौन अंगमा फ्र्याक्चर पाइयो । यसमध्ये २८ जनाले आफूलाई यौन सम्पर्कको समय फ्र्याक्चर भएको स्वीकार गरेका थिए ।माथि उल्लेखित आशनमा भुलेर पनि यौनसम्पर्क गर्ने कार्य गर्न नहुने चिकित्सहरुको सुझाव रहेको छ । यसरी सम्पर्क गर्दा पुरुषहरुको लिङ्ग भाँचिने र ज्यान नै समेत जाने पनि हुन्छ। यदि मृत्यु नभएको खण्डमा अङ्गभंग हुने हुने सम्भावना भने अत्यधिक बढी हुने चिकित्सकहरुको भनाई छ । यौनक्रिडाको आवेगमा थाहै नपाई यस्तो घटना हुने र  क्रिडा सकिएपछि मात्र पिडा हुने चिकित्सकहरु बताउछन्।

प्रकाशित : शुक्रबार, चैत २५, २०७३१२:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

लिंग छोटो र पातलो हुने समस्याबाट धेरै पूरुषहरु चिन्तित हुने गर्छन् , यस्तो छ छुट्कारा पाउने सजिलो उपाय