कण्डमबाट यसरी बनाइन्छ वाईन (रक्सी) (तस्बिर सहित), सुन्दा पनि आश्चर्य लाग्छ !

एजेन्सी – बिश्वमा यस्तो पनि एउटा देश छ जहाँ कण्डमबाट रक्शी बनाईछ। पहिलो पटक सुन्दा तपाइलाई हाम्रो कुरा पत्यार नलाग्न सक्छ तर यो सात-प्रतिशत सही समाचार हो। क्युबाको एउटा शहर हवानामा एउटा ६५ वर्षीय व्यक्तिले कण्डमबाट रक्सी बनाएर सम्पूर्ण विश्वलाई चकित परेका छन्।                                         

रम (रक्सीको प्रकार) को लागि विश्व चर्चित देश क्युबामा रक्सी निर्माण गर्न थुप्रै चुनौतीहरु रहेका छन् तर पनि ओरेस्टेस एस्तेवेरेज र उनका परिवारले थुप्रै वर्षदेखि रक्सीको कारोवार निकै नै राम्रोसँग जमाई रहेका छन्।   ६५ बर्षीय ओरेश्टेसले पछिल्ला थुप्रै बर्षहरुमा रक्सी बनाईरहेका छन्। सन् २००० मा कम्युनिस्ट क्यूबाले प्राइभेट इन्टरप्राइजलाई कम्पनी खोल्न दिने प्रावधान ल्याएसँगै ओरेस्टेसले पनि आफ्नो ब्यापार सुरु  थिए।                                                              हाल ओरेस्टेस, उनकी पत्नी र उनका छोरा अनि एक एसिस्टेन्टले २० लिटरको क्षमताभएका ३०० जग रक्सी हरेक दिन बनाउने गर्छन।जुन रक्सि पिउनको लागि मानिसको लाईन नै लाग्ने गर्छ त्यहाँ।  ओरेस्टेसले यस्तो रक्सी नरमान गर्न पहिला सयौं वाईनका बोतलमा कण्डम लगाईदिन्छन।                                       

वाईन बोतलमा फेर्मेन्ट्स (Ferments) नामक  फ्रूटी मिसाउनाले ग्यास निर्माण हुन्छ र त्यही ग्यासको कारणले कण्डम फुल्न थाल्छन। जब फेर्मेन्ट्सन (Fermentation) को प्रक्रिया पुरा हुन्छ र ग्यास सकिन्छ, तब कण्डम सुक्छ। यो प्रक्रिया सकिने बित्तिकै रक्सी बनेर तयार हुन्छ।                                                 

एस्तेबेजका अनुसार बोतलमा कण्डम Condom ले कयौँ महिना सम्म मानिसले जस्तै काम गर्छ। जब सम्म फुलिरहेको हुन्छ तब सम्म वाईन/रक्सी बनाइरहन्छ र जब फुल्न बन्द हुन्छ तब रक्सी बनेर तयार हुन्छ।                              

ओरेस्टेसको हरेक दिन  ५० बोतल रक्सि  बिक्री हुने  गर्छ। वाइनको यो बोतल केवल १० क्युबियन यानिकी ४० सेन्टमा बेचिन्छ। क्युबाका मध्यमवर्गीय मानिसका लागि यो रक्सी/ वाईन महँगो वाइन एक मात्र  बिकल्प हो। जुन महँगो वाइन विदेशबाट आयात हुन्छ क्युबामा।                                                        

प्रकाशित : बिहिबार, चैत २४, २०७३१५:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहपछि पुरुषले अरु महिलासँग सम्बन्ध राख्छन् कि राख्दैनन् ? यसरी जानुस्