यसरी लसुनको केस्रामा भिक्स राख्नुहोस् र प्रयोग गर्नुहोस्, जसबाट यस्तो आचार्यजनक १० फाईदा !

एजेन्सी – भेपोरब भिक्सको प्रयोग विभिन्न रोगलाई निको पार्नको लागि गरिन्छ । जस्तै : टाउको दुख्नु, चिसो लाग्नु, खोकी लाग्नु , नाक बन्द हुनु , छाती दुख्नु तथा घाँटि खसखस हुनु आदि । यसबाहेक विभिन्न किसीमका समस्याहरुबाट छुट्कारा पाउनको लागि पनि यसको प्रयोग गर्न सकिन्छ । शताब्दीऔं देखि भेपोरब भिक्सको प्रयोग गरिदैं आएको छ । आज हामी तपाइँलाई यस भिक्सको प्रयोगबाट हुने १० फाईदाहरुको बारेमा जानकारी दिन्छौं । जुन निम्नानुसार छ ।

१) लामखुट्टेलाई हटाउँछ
यदि तपाइँ लामखुट्टेबाट छुट्कारा पाउन चाहनुहुन्छ भने , थोरै भिक्सलाई आफ्नो लुगा र छालामा लगाउनुहोस् ।

२) टाउको दुखाई समस्याबाट मुक्ति दिलाउँछ
यदि तपाइँलाई टाउको दुख्ने समस्या भएको छ भने , भिक्सलाई नाकभित्र राखी लामो सास फेर्नुहोस् । यसबाट तपाइँलाई आराम मिल्नेछ ।

३) खटिरा , डण्डीफोर हटाउँछ 
तपाइँलाई विश्वास नलाग्न सक्छ । तर भिक्सले छालाको खटिरालाई हटाउन पनि मद्धत गर्दछ । यसको लागि खटिरामा दिनहुँ भिक्सलाई लगाउनुहोस् । यसले तपाइँको खटिरालाई सुकाई हटाउनमा मद्धत गर्दछ । जस्बाट तपाइँको छाला सफा देखिन्छ ।

४) किराफटेङ्ग्रा हटाउँछ
भेपोरब भिक्सलाई आफ्नो घाँटि , घुँडा , कुहिना र कानको पछाडि दल्नुहोस् । यसबाट किराफटेङग्रा तपाइँको छेउमा आउन सक्दैन । साथै पिकनिक जाँदा पनि तपाइँले यस भिक्सलाई सँगै लान सक्नुहुन्छ ।  तपाइँले यस भिक्सलाई खोल्नासाथै किराफटेङग्रा यसको गन्ध सहन नसकि टाढा भाग्ने गर्दछ । यो किराफटेङग्रालाई हटाउने निकै सरल उपाय हो ।

५) घाउलाई निको पार्छ
थोरै नुनलाई भेपोरब भिक्समा मिसाई घाउमा लगाउनुहोस् । यसको प्रयोगले तपाइँको घाउ चाँडै निको हुन्छ ।

६) छालालाई नरम बनाउँछ
सुख्खा छालामा भिक्सलाई दल्नाले छाला नरम हुने गर्दछ ।

७) मांसपेशी दुख्ने समस्यालाई हटाउँछ
दुखेको मांसपेशीमा भिक्सलाई लगाउनुहोस् । त्यसपछि त्यसलाई सुख्खा रुमालले छोप्नुहोस् । र  दुखाई निको नभएसम्म आराम गर्नुहोस् । यस प्रक्रियालाई दिनको तीन पटक गर्नुहोस् । यसबाट तपाइँलाई आराम मिल्दछ ।

८) कुर्कुचा फुट्ने समस्यालाई हटाउँछ
सुत्नुभन्दा अगाडि थोरै भिक्सलाई आफ्नो खुट्टामा र कुर्कुचामा लगाईसकेपछि मोजा लगाउनुहोस् । त्यसपछि रातभरि त्यसै छोडि बिहान उठ्नेबितिक्कै मन्तातो पानीले खुट्टा धुनुहोस् । यसलाई नियमित रुपमा गर्नाले छाला स्वस्थ र सफा हुन्छ ।

९) खोकी लाग्नबाट बचाउँछ 
यदि तपाइँलाई खोकी लागिरहेको छ भने , थोरै भिक्सलाई घाँटि र छातीमा लगाउनुहोस् । यसबाट तपाइँको खोकीको समस्या चाडैं निको हुने हुन्छ ।

१०) गाठोगुठ्ठीलाई हटाउन मद्धत गर्दछ
दिनको दुईपटक भिक्सलाई गाठोगुठ्ठी भएको ठाउँमा हाली मोजा लगाउनुहोस् । तपाइँले यसबाट केही दिनमै राम्रो महशुश गर्नुहुनेछ । यसलाई दुई हप्तासम्म वा गाठोगुठ्ठी नहटेसम्म नियमित रुपमा प्रयोग गर्नुहोस् ।

 

प्रकाशित : बुधबार, चैत १६, २०७३१३:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी बेलौतीको पात प्रयोग गर्नुस्, १०० % निको हुन्छ कपाल झर्ने समस्या !