फुर्सदको समयमा बेश्यावृति गर्छिन यी हिरोइन

एजेन्सी – सर्वियाकी रियालिटी टीभी स्टार २४ वर्षीय सेनाडा नुर्किकले फुर्सदको समयमा बेश्यावृति गर्ने गर्छिन् । यसको खुलासा उनले आफै गरेकी छिन् । आफू सुन्दर पुरुषसँग मात्र सम्बन्ध राख्ने गरेको कुरा पनि उनले बताएकी छिन् ।

सर्वियामा बेश्यावृतिलाई गैरकानुनी काम मानिन्छ । तर सेनाडाले यसलाई खुल्ला रुपमा चुनौती दिएकी छिन् । यसका साथै हाईप्रोफाइल राजनीतिज्ञसँग मात्र सम्बन्ध राख्ने हुनाले आफ्नो गिरफ्तारी नभएको उनी बताउँछिन् ।

उनले आफूलाई गिरफ्तार गरियो भने आफूसँग भएको सबै सम्बन्ध खोलिदिने धम्की पनि दिएकी छिन् । उनको भनाई अनुसार धेरै पैसा कमाउनको लागि उनले यस्तो काम गरेकी हुन् । र यस कामको लागि घरबाट पनि कुनै आपत्ति नभएको उनको दाबी छ ।

प्रकाशित : बुधबार, चैत ०२, २०७३१२:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२८ वर्षे युवकको ८२ वर्षीया बेहुलीसँग विवाह निकै रोचक प्रेम