कस्तो अचम्म ! टाउकोमा ६ इन्च लामो खाल्डो भएको एक अनौठो बालक

एजेन्सी – संसारमा निकै अनौठो शारिरीक बनावट भएका मानिसहरु छन् । कोही मानिस अनौठो शरीर लिएर जन्मिन्छन् भने , कोही मानिस विभिन्न घटनाहरुको कारणले गर्दा अनौठो देखिने गर्छन् । एउटा बालकको अवस्था पनि यस्तै छ । एउटा अनौठो बालक जसको टाउकोमा ६ इन्च लामो खाल्डो रहेको छ । दुर्घटनाको कारणले गर्दा उनको टाउकोमा त्यस्तो खाल्डो परेको हो ।

त्यस बालकको मातापिताको भनाई अनुसार उनको टाउकोको खाल्डो पुर्न विभिन्न किसीमका उपचार गर्दा पनि निको हुन सकेन । यस बालकको जन्म गरिब परिवारमा भएको कारणले गर्दा दुर्घटना हुनासाथ अस्पताल पुर्याउन सकिएन । समयमै उपचार गर्न नसकिएकोले पनि उनलाई पछि उपचार गर्न गाह्रो भएको हो ।

प्रकाशित : बुधबार, चैत ०२, २०७३१२:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फुर्सदको समयमा बेश्यावृति गर्छिन यी हिरोइन