मृत शरीरलाई काँच्चै खाने कस्तो बिचित्रको परम्परा

एजेन्सी – संसारभरि यस्ता विचित्रका परम्पराहरु छन् , जसलाई सुनेर हामी सबै अचम्ममा पर्ने गर्दछौं | कुनै ठाउँमा लाशलाई खुल्ला रुपमा फ्याँकिएको हुन्छ भने कुनै ठाउँमा जलाइएको हुन्छ । कतै बच्चाहरुलाई उचाईबाट तल फ्याँक्ने गरिन्छ | यसरी ठाउँपिच्छे मानिसहरुको परम्परा पनि भिन्न हुने गर्दछ | आज हामी तपाइलाई यस्तो एउटा बिचित्र परम्पराको बारेमा जानकारी दिन्छौं , जसलाई सुनेर तपाई आश्चर्यचकित हुनुहुनेछ |

वेनेजुएला र ब्राजिलको बिचमा अवस्थित अमेजनको जंगलमा बस्ने आदिवासीहरुको धेरै नै अचम्मको परम्परा छ | यहाँको आदिवासीहरुले आफ्नो परिवारको कुनै पनि सदस्यको मृत्युपश्चात लाशलाई पातले बेरेर किराफटेग्राको लागि त्यसै छोडिदिने गर्दछन | ३० – ४५ दिनपछि लाशको बाँकि अंश वा हड्डीलाई यहाँका आदिवासीले त्यसै खान्छन वा केराको सुपमा मिसाएर पिउने गर्दछन | र यसो गर्नाले मृतको आत्मा स्वर्ग पुग्छ भन्ने यहाँको आदिवासीको मान्यता रहेको पाइन्छ |

प्रकाशित : सोमबार, फागुन ०९, २०७३१६:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्तो बिचित्रको ठाउँ जहाँ पानीको नभई माछाको बर्सात हुन्छ