छोरीको गुप्ताङ्गमा नक्कली लिङ्ग टाँसेर बाबुआमाले नै गरे यस्तो हल्ला

एजेन्सी – कहिलेकाहीँ अनौठा र अपत्यारिला समाचारहरु आउँछन् झट्ट सुन्दा कत्तिपनि विश्वास लाग्दैन तर ती यथार्थ हुन्छन् स्वीकार गर्न कर लाग्छ । हो वंगलादेशमा एउटा यस्तै घटना भएको छ । सुन्दा कुनै चलचित्रको कहानी जस्तो लाग्ने तर यथार्थ हो, यो कुनै कथा वा फिल्मको कहानी होइन ।
तपाईँले जादगरको जादु देख्नुभएको भएको होला एउटा छडी घुमाएर कस्ता किस्सा देखाउँछ । अनि विभिन्न भूतका चलचित्रमा पनि हेर्नुभएकै होला ।
तर वंगलादेशमा वास्तविक जिवनमै भूतले केटीलाई केटा बनाइदिएको खबर बाहिर आयो । भूतले ती बालिकालाई बालक बनाइदिएको ती बालिकाको परिवारले दाबी गरे गाउँभरी हल्ला भएपछि हेर्नेहरुको पनि थुप्रै भिड लाग्यो ।ती वालिकाको परिवारले गाउँभरी यस्तो अफवाह फैलायो की घरकी एउटी छोरीलाई भुतले छोरो बनाइदियो । तर उनीहरुको त्यो नाटक धेरैबेरटिक्न सकेन । वास्तविकता बाहिर आइहाल्यो त्यो सत्य थिएन ।
गाउँलेहरुलाई उनीहरुले छारीलाई भुतले छोरा बनाइदिएको भनेर सुनाए देखाए । धेरैले पत्याए पनि हेर्नेहरुको पनि ठूलो भिड लाग्यो । तर उनीहरुको त्यो झुटलाई सत्य बनाउने खेल धेरैबेर टिकेन । जब पुलिसले त्यो कुरा थाहा पायो पुलिसलाई शंका लाग्यो । यथार्थ केहो भनेर जान्न पुलिसले ती बालिकालाई अस्पताल नै पु¥यायो । अनि अस्पतालमा ती बालिकाको लिङ्ग चेक गरियो चेकअप गरेपछि पो बाहिरियो रहस्य । ती बालिकालाई भुतले लिंग परिवर्तन गरिदिएको नभै उनकै बाउआमाले उनको कम्मरमा नक्कली लिंग टाँसिदिएका रहेछन् । यस्तो अफवाह फैलाउने उक्त परिवारका ३ जनालाई पुलिसले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : शनिबार, फागुन ०७, २०७३११:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

संसारकै एउटी मात्र बिचित्रकी बच्चा जसको मुटु छाती भित्र नभई बाहिर नै धड्किन्छ (भिडियो सहित)