यसकारण महिलाहरुले योनीका रौं खौरन अर्थात् ‘सेब’ गर्नै हुँदैन !

किन महिलाहरुले गोप्य अङ्ग ‘योनी’को रौं खौरनै हुँदैन जान्नुहोस्: 

एजेन्सी – महिलाहरुले लामो समयको लागि योनीको रौं लाई हटाउने गर्दछन् । हालसालै भएको अध्ययनअनुसार आधा भन्दा बढि महिलाहरुले योनीको रौं हटाउने गर्दछन् । यो धेरै नै साधारण कुरा भईसकेको छ ।                                                     र अहिले महिलाहरु यसलाई आवश्यकताको रुपमा लिने गर्दछन् । तर धेरैजनालाई यसबाट पर्ने नकारात्मक असरबारे जानकारी छैन । हामी तपाइँलाई  सकेसम्म योनीको रौं नर्खुकाउनको लागि सुझाव दिन्छौं ।

अमेरिकाको बैज्ञानिक एंड्रिया डि मारियाले ‘अमेरिकन डायरी अफ अब्सटेरिक्स एण्ड जीनेकोलोजी ’ भन्ने किताब मार्फत महिलाहरु योनीको रौं खुर्काउनाले हुने खतराबाट सर्तक भईरहेका छैनन् भन्ने कुरालाई प्रकाशित गरेका छन् ।

प्रजनन अङ्गको छाला धेरै नै संवेदनशील हुन्छ । यसै कारणले गर्दा योनीको रौं खुर्काउँदा प्रजनन अङ्गमा घाउ हुने सम्भावना धेरै हुन्छ । कम्मरको तलको भाग सबै पसिना ग्रन्थिले भरिएको हुन्छ ।

यसै कारणले गर्दा यस ठाउँमा जिवाणुहरुको बृद्धि हुने सम्भावना धेरै नै रहन्छ । त्यसैगरी यसको केही भाग मात्र काटिएमा पनि संक्रमण हुने खतरा हुन्छ ।

योनीको रौं मा यौन प्रसारित रोगहरुलाई राक्ने गुण हुन्छ । त्यसैले पनि योनिको रौं हटाउनु स्वास्थ्यको लागि हानिकारक छ ।

 

प्रकाशित : बुधबार, माघ १९, २०७३१२:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आवेगमा जोसिएर शारीरिक सम्बन्ध राख्दा स्मरण शक्ति नै गुम्ने खतरा !