यदि तपाईले लगाउने मेकअपमा के हुन्छ भन्ने थाहा पाउनुभो भने आजैबाट लगाउन छोड्नु हुनेछ (जान्नुस् के हुन्छ त्यस्तो)

किराफटेङ्ग्राको धुलो :
रातो लिपस्टिकमा रङ्गको लागि किराफटेङ्ग्रालाई कुल्चेर धुलो बनाई प्रयोग गरिन्छ । यदि तपाइँको लिपिस्टिकमा कार्मिन ( गाढा रातो रङ्ग निकाल्ने ) सामाग्रीको प्रयोग भएको छ भने तपाइँ आफ्नो मुखमा गोब्रे किरालाई राख्दै हुनुहुन्छ ।              
चिप्लेकिरा :
अनुहारको उपचारको लागि प्रयोग गरिने साधनमा चिप्लेकिराले निकाल्ने चिप्लो तत्वको प्रयोग गरिएको हुन्छ ।                

कुखुराको हड्डी :
सौन्दर्य प्रशाधनमा कुखुराको हड्डीको भित्रि लेदोमा पाईने ग्लुकोसेमिन तत्वले नरम बनाउने काम गर्दछ ।                                  

शिशुको लिङ्गको बाहिरी छाला :
क्रिममा शिशुको लिङ्गको बाहिरी छालाबाट निस्केको फोहोरको प्रयोग गरिन्छ ।

व्हेल ( एकथरी स्तनपायी माछा ) :
परफ्युममा एम्बरग्रीस भन्ने सामाग्रीको प्रयोग गरिन्छ । जुन स्तनपायी जन्तुको पेटभित्र पाईन्छ । यसले उल्टी गराउनमा प्रमुख भुमिका खेल्दछ । परफ्युम उत्पादकहरुले कहिलेकाहीं वास्नालाई लामो समयसम्म टिकाउनको लागि यसको प्रयोग गर्ने गर्दछन् ।

माछाको कत्ला :
माछाको कत्लाको प्रयोग पोलिसमा नङ्गलाई चम्किलो बनाउनको लागि गरिन्छ ।

कोलेस्ट्रोल ( बोसो ):
बोसाको प्रयोग मोटोपन र चिप्लो गुणको लागि उमेर बढाउने क्रिमहरुमा गरिन्छ ।

 

प्रकाशित : बुधबार, माघ १२, २०७३१३:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘रिङ्गकल’ अर्थात् चाउरी परेको मुखको छाला ३ दिनमै ठिक पार्नुस्, मात्र २ वटा घरेलु बस्तुको प्रयोगले