एउटा सर्पले अर्को सर्पलाई आहार बनाएको डरलाग्दो दृश्य [ भिडियो ]

एउटा सर्पले अर्को सर्पलाई खानु एकदमै अनौठो र डरलाग्दो कुरा हो । यो दृश्य विषालु सर्पलाई देख्नेभन्दा पनि भयावह छ । तर यो अष्ट्रेलियामा हुने गरेको पाईन्छ । हामीले पहिला कहिल्यै पनि यस्तो दृश्य देखेको छैन । यो एकदमै दुर्लभ दृश्य हो । सर्प समात्ने मानिसले यस्तो अवस्थामा सर्पले आफ्नो आहारलाई खान नसकाएसम्म पर्खिन्छन्  किनकी खाईरहेको समयमा हामीले बाधा पुर्याउन खोज्दा उनीहरुले उल्टि गर्न सक्दछन् ।
सामान्यतया खैरो सर्पहरुले भ्यागुता , रेप्टाइल ( सर्प, छेपारो आदि घस्रने जन्तु ) चरा र स्तनधारी प्राणीलाई आहार बनाई खाने गर्दछन् । यस सर्पको कारणले गर्दा अष्ट्रेलियामा धेरै मानिसहरुको मृत्यु हुने गरेको पाईन्छ ।

प्रकाशित : मङ्गलबार, पुष २६, २०७३१६:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी बेलायती “पुरुष” जसले जन्माउदैछन् बच्चा