जाडोमा हिटरको प्रयोग यसरी गर्नुहोस्, नत्र ज्यानै जान सक्छ

जाडो महिनामा अधिकांश मानिसले हिटरको प्रयोग गर्ने हुदा यसको प्रयोगमा सचेतना अपनाउनु जरुरी हुन्छ, नत्र ज्यानै जान पनि सक्छ ! सस्तो मूल्यमा पाइने हिटर कमसल र बढी विधुत् खपत गर्ने हुन्छ ,  सकेसम्म राम्रो र कम विधुत् खपत गर्ने हिटर नै खरीद गरि प्रयोग गर्नुपर्छ ।

केटाकेटीलाई हिटर बलेको स्थानमा एक्लै छाड्नु हुदैन । हिटरको नजिकै बस्नु राम्रो होइन र हिटर ताप्दा हिटरको छेउमा सानो भाँडामा पानी राख्नुपर्छ।  बाहिर निस्कनुअघि हिटरको स्विच बन्द गर्न बिर्सनु हुँदैन र हिटर सकेसम्म राम्रो ब्रान्डको प्रयोग गर्नु पर्दछ।

प्रकाशित : शुक्रबार, पुष २२, २०७३१२:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

श्रीमतीलाई दैनिक एक कोसा केरा खुवाउनुका १० फाइदाहरु