कस्ता हुन्छन् एफ ‘F’ नाम भएका व्यक्ति

एजेन्सी – एफ ‘F’ अक्षरबाट शुरु हुने नाम भएका व्यक्तिले जिम्मेवारीलाई बहन गर्न सक्दछन् । यीनीहरु हरेक चीजलाई संन्तुलन बनाई राख्दछन् ।

र पैसा खर्च गर्नको लागि धेरै नै सोचविचार गर्दछन् । यीनीहरुमा आत्मविश्वास हुन्छ । तर धेरै नै संवेदनशील र भावुक स्वभावका हुन्छन् । यस्ता व्यक्ति धेरैजसो एक्लै बस्न रुचाउँछन् । यीनीहरु प्रेमको मामिलामा भने एक पाईला अगाडि हुन्छन् । जीवनमा प्रेमलाई धेरै नै महत्व दिन्छन् ।

 रोमान्समा पनि कसैबाट कम हुदैंनन् । प्रेमलाई जति महत्व दिन्छन् , त्यति नै रोमान्स पनि यीनीहरुलाई महत्वपूर्ण हुन्छ ।

प्रकाशित : मङ्गलबार, पुष १९, २०७३१४:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्ता हुन्छन् ओ ‘0’ नाम भएका व्यक्ति