कस्ता हुन्छन् ओ ‘0’ नाम भएका व्यक्ति

एजेन्सी – ओ ‘0’ अक्षरबाट नाम शुरु हुने व्यक्तिको दिमाग धेरै नै तेज रुपमा चल्दछ । यीनीहरुले बोल्नमा भन्दा काम गर्नमा विश्वास राख्दछन् ।

यसै विशेषताको कारणले गर्दा यस्ता व्यक्तिले जीवनमा सफलता प्राप्त गर्न सक्दछन् । जिन्दगीमा सपना देख्ने र त्यसलाई पुरा गर्ने प्रयासमा लागिरहने हुनाले यीनीहरुले हरेक क्षेत्रमा सफलता हासिल गर्दछन् । समाजसँगै हिँड्नुभन्दा अलग्गै हिंड्नमा बढि रुची राख्दछन् । प्रेमको मामिलामा धेरै नै गम्भिर हुन्छन् । र आफ्नो साथीप्रति इमान्दार हुन्छन् ।

आफूले धोखा दिदैंनन् र आफ्नो साथीबाट पनि त्यस्तो अपेक्षा राख्दैनन् । सम्बन्धलाई ईमानदारीताका साथ पूरा गर्दछन् । र प्रेममा आफ्नो जीवन समर्पण गर्न पनि तयार हुन्छन् ।

प्रकाशित : मङ्गलबार, पुष १९, २०७३१४:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्नुहोस् कस्ता हुन्छन् A देखि Z अक्षरबाट नाम हुने मानिसका गुण र बिशेषता