कस्ता हुन्छन् ‘वाई’ [ Y ] नाम भएका व्यक्ति

एजेन्सी -‘वाई’ (Y) अक्षरबाट शुरु हुने नाम भएको व्यक्ति राम्रो सल्लाह दिन र सहि बाटो देखाउनमा सिपालु हुन्छन् ।

खानपीनमा धेरै नै इच्छा गर्छन् तर कहिल्यै पनि खर्च गर्ने सोच्दैनन् । यीनीहरु राम्रो स्वभावका हुन्छन् । र यीनीहरुमा टाढैबाट अरु मानिसको चरित्रलाई बुभ्न सक्ने कला हुन्छ । यस्ता व्यक्तिले धेरै कुराकानी गर्न मनपराउँदैनन् । धनसम्पत्ति हुने भाग्यमा भएपनि पाउनलाइ धेरै नै समय लाग्दछ ।

                                                              प्रेमको मामिलामा भने यीनीहरुलाई प्रेमीले भनेको कुरा कहिल्यै पनि याद रहदैंन । यीनीहरुको मन सफा र खुल्ला हुनुको साथै रोमान्टिक स्वभावका हुने भएकाले हरेक गल्तिको सजिलै माफि पाउन सक्छन् ।

प्रकाशित : मङ्गलबार, पुष १९, २०७३१४:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्ता हुन्छन् एफ ‘F’ नाम भएका व्यक्ति