कस्तो हुन्छ आई ( I ) बाट नाम सुरु हुने मानिसको स्वभाव र बिशेषता, जान्नुहोस्

आई ( I ) अक्षरबाट नाम शुरु हुने व्यक्तिको स्वभाव धेरै नै संवेदनशील हुन्छ । र यस्ता व्यक्ति प्रायजसो मानिसहरुको आर्कषणको केन्द्र हुन्छन् । यीनीहरु कुरालाई पल्टाउनमा सिपालु हुन्छन् ।

तर यीनीहरुमा आफूले सहिलाई साथ दिईराखेछन् की गलतलाई भन्ने कुराको होश कम नै हुन्छ । यस्ता व्यक्तिले जस्लाई पनि सजिलै आकर्षित गर्न सक्छन् । तर यीनीहरुको हातबाट सबथोक फुत्किन पनि धेरै समय लाग्दैन । हरेक कामलाई सोचविचार गरेर मात्र गर्ने बानी यीनीहरुको विशेषता हो ।

देख्नमा यीनीहरु धेरै आर्कषक हुन्छन् । तर प्रेमलाई पाउने इच्छा भने यीनीहरुको भित्र नै लुकेको हुन्छ ।

प्रकाशित : आइतबार, पुष १७, २०७३१५:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

“टि” (T) बाट नाम सुरुहुने मानिसको व्यक्तिव र स्वभाव कस्तो हुन्छ