‘T’ अक्षरबाट नाम शुरु हुने महिला वा पूरुष धेरै मेहनती , होशियार , चलाख र बुद्धिमानी हुन्छन् । यीनीहरु आफ्नो सुख र दुखको कुरा अरुको अगाडि खोल्दैनन् ।
तर अरुको दुख हटाई खुशी दिनमा कोशिश गर्दछन् । यसै गुणले गर्दा मानिसहरु यस्ता व्यक्तिलाई धेरै नै मनपराउँछन् ।यीनीहरुमा आत्मविश्वास हुन्छ । त्यसैले ठुूल्ठूला समस्याहरुलाई पनि आफै समाधान गर्दछन् । आफ्नो मेहनतले संसारलाई जित्ने खतरा पनि लिन सक्छन् । यीनीहरुले पैसा र ख्याती धेरै कमाउँछन् । तर प्रेममा भने यीनीहरुको विश्वास हुदैंन । प्रेम र यौनसम्पर्कप्रति यीनीहरुको सोच नकारात्मक हुन्छ ।
यीनीहरु अरुको भावनालाई कदर गर्छन् । तर आफ्नो भावनालाई व्यक्त गर्ने क्षमता भने यस्ता व्यक्तिमा हुदैंन ।