कस्ता हुन्छन् ‘H’ (एच्) नाम हुनेवाला भएका मानिस

एजेन्सी – जी, ‘H’ अक्षरबाट नाम शुरु हुने व्यक्ति राजकीय स्वभावका हुन्छन् । यीनीहरु चिन्तामुक्त जिन्दगी बाँच्न रुचाउँछन्।

यस्ता व्यक्तिको लागि पैसा धेरै महत्वपूर्ण हुन्छ । मन सफा हुनुका साथै हंसमुख स्वभावको हुन्छ । साथै वातावरणलाई हलुका बनाएर राख्दछन् । तर कहिलेकाहीं लाज मान्ने स्वभावका हुन्छन् ।यीनीहरु आफ्नो इज्जत र मान–सम्मानलाई लिएर धेरै चिन्ता गर्दछन् । अरुलाई मद्धत गर्न सधैं तयार रहन्छन् । र कुनैपनि कुराको निर्णय लिनको लागि समय लगाउँदैनन् ।
यीनीहरु उदार मनको हुन्छ । यस्ता व्यक्ति चलाख पनि हुन्छन् , तर कहिल्यैपनि देखाउँदैनन् ।

आफ्नो प्रेमीको लागि जे गर्न पनि तयार हुन्छन् । तर प्रेमप्रस्ताव राख्न सक्दैनन् , त्यसैले यस्ता व्यक्तिबाट यस कुराको आशा लिनु बेकार हुन्छ ।

प्रकाशित : आइतबार, पुष १७, २०७३११:४१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्तो हुन्छ आई ( I ) बाट नाम सुरु हुने मानिसको स्वभाव र बिशेषता, जान्नुहोस्