जान्नुहोस, कस्ता हुन्छन् ‘U’ भएका व्यक्ति

एजेन्सी – ‘U’ अक्षरबाट शुरु हुने नाम भएका व्यक्तिहरु अरुको मन जित्नमा सिपालु हुन्छन् । हरेक काममा होशियार हुन्छन्।

तर धेरै काम एकैसाथ गर्ने सोचमा कामलाई बिगार्दछन् । अरुको लागि समय निकाल्न यस्ता व्यक्तिलाई राम्ररी आउँदछ । अगाडि गइसकेपछि पछाडि फर्केर हेर्न मनपराउँदैनन् । आफ्नो साथीहरुलाई अरुभन्दा बेग्लै देख्न रुचाउँछन् । र मित्रहरुप्रति यति समर्पित हुन्छन् की उनीहरुको कल्पनामा हराउन मनपराउँछन् ।

आफ्नो खुशीभन्दा यस्ता व्यक्तिलाई मित्रहरुको खुशी प्रिय हुन्छ ।

प्रकाशित : आइतबार, पुष १७, २०७३१०:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्ता हुन्छन् ‘H’ (एच्) नाम हुनेवाला भएका मानिस