जान्नुुहोस् , कस्ता हुन्छन् जी ( G ) नाम भएका व्यक्ति

एजेन्सी – जी ( G ) अक्षरबाट नाम शुरु हुने महिला वा पूरुष अरुलाई सहयोग गर्न सधैं तयार रहन्छन् । एकचोटि प्रतिज्ञा गरिसकेपछि प्रेमप्रति समर्पित हुन्छन् । आफ्नो प्रेमीलाई उपहार पनि लगानीको रुपमा दिन्छन् ।

अगाडि एउटा पछाडि अर्को गर्ने प्रवृत्तिबाट टाढा रहन्छन् । मन एकदम सफा भएको कारणले गर्दा धेरै अप्ठ्यारो परिस्थितिसँग लड्नुपर्ने हुन्छ । प्रायजसो मानिसहरु षडयन्त्रको शिकार पनि बन्न पुग्छन् । प्रेमको मामिलामा समझदारी र धैर्यको साथ काम गर्छन् । यीनीहरुको मित्रहरु धेरै हुदैंनन् । शान्तिप्रिय हुन्छन् । तर रिसाउँदा आँखाले देख्दैनन् । यीनीहरु आफूलाई दुख नदिएसम्म कसैलाई हानी गर्दैनन् । यीनीहरुमा आत्मविश्वास हुन्छ । यीनीहरु समझदार र धैर्य राख्ने प्रेमी हो । यस्ता व्यक्तिले आफूले चाहेको सबै चिज पाउँछन् । तर यस्मा समय लाग्दछ । आफ्नो मेहनतमा विश्वास गर्ने मानिस भएकोले जीवनलाई एउटा संघर्ष मान्दछन् ।

त्यसैले आफ्नो समस्याहरुलाई देखि दिक्क मान्ने स्वभावका हुदैंनन् । यस्ता व्यक्तिलाई प्रेममा धेरै नै विश्वास हुन्छ । तर यीनीहरु प्रायजसो एरेन्ज म्यारिज नै गर्छन् । यीनीहरु आफ्नो जीम्मेवारीलाई राम्रोसँग बहन गर्छन् ।

प्रकाशित : शनिबार, पुष १६, २०७३१५:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्नुहोस, कस्ता हुन्छन् ‘U’ भएका व्यक्ति