जान्नुहोस्, जे ( J ) नाम भएका व्यक्ति कस्ता हुुन्छन् ।

एजेन्सी – जे ( J ) अक्षरबाट शुरु हुने नाम भएका व्यक्तिहरुको स्वभाव धेरै चञ्चल किसीमको हुन्छ । यस्ता व्यक्तिहरु देखि मानिसहरु धेरै रिसाउँछन् ।

यीनीहरुमा राम्रा गुणहरु पनि हुन्छन् । जे गर्ने साचेका हुन्छन्, त्यो गरेर नै छोड्छन् । पढाईलेखाईमा थोरै पछाडि हुन्छन् । तर जिम्मेवारीको कुरामा सबैभन्दा अगाडि हुन्छन् । यस्ता व्यक्तिलाई मनपराउने धेरै हुन्छन् ।

यस्ता व्यक्तिलाई जीवनसाथीको रुपमा पाउने व्यक्ति भाग्यमानी हुन्छन् । जीवनको हरेक पाईलामा यीनीहरु साथ दिने स्वभावका हुन्छन् ।

प्रकाशित : शुक्रबार, पुष १५, २०७३१८:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्नुुहोस् , कस्ता हुन्छन् जी ( G ) नाम भएका व्यक्ति