जान्नुुहोस् , कस्ता हुन्छन् ‘के’ (K) नाम भएका व्यक्ति

एजेन्सी – के (k) अक्षरबाट नाम शुरु हुने महिला वा पूरुषलाई हरेक चीजमा परिपूर्णता चाहिन्छ । प्रायजसो यस्ता व्यक्तिहरु ख्यातिप्राप्त व्यवसायी हुन्छन् । जीवनको संकटसँग लड्न सक्दछन् । यीनीहरु निडर हुन्छन् । यीनीहरु धेरै आर्कषक हुन्छन् । त्यसैले मानिसहरु यीनीहरुप्रति आकर्षित हुन्छन् ।
यीनीहरु बाहिरी सौन्दर्यतालाई धेरै मनपराउँछन् । त्यसैले पार्टि समारोहमा जाने रहर धेरै गर्छन । अरुभन्दा बेग्लै भएर हिंड्न मनपराउँछन् । यीनीहरु आफ्नो बारेमा पहिला सोच्दछन् । मानिसहरुले प्रशंसा गर्ने कारणले गर्दा यीनीहरुलाई पार्टि जान मनपरेको हो । यीनीहरुलाई चलाख र समझदार मित्र चाहिन्छ । जबसम्म पाउँदैनन् , तबसम्म कसैसँग पनि टिक्न सक्दैनन् । आफ्नो फाईदाको लागि जे गर्न पनि तयार हुन्छन् । मानिसहरु यस्ता व्यक्तिदेखि डराउँछन् । त्यसैले चाडैं आफ्नो कुरा यस्ता व्यक्तिको अगाडि राख्दैनन् ।
यस्ता व्यक्तिले काममा धेरै उन्नति गर्छन् । तर व्यक्तिगत रुपमा यीनीहरुसँग थोरै मानिसहरु हुन्छन् । यस्ता व्यक्ति धेरै पैसा भएका हुन्छन् ।

प्रकाशित : शुक्रबार, पुष १५, २०७३१७:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्नुहोस्, जे ( J ) नाम भएका व्यक्ति कस्ता हुुन्छन् ।