‘आर’ ( R ) नाम भएका व्यक्ति कस्ता हुन्छन् !

एजेन्सी – यस्ता व्यक्ति नचाहिने कुराभन्दा कामको कुरा गर्नमा रुची राख्छन् । थोरै बोल्ने र आफ्नो संसारमा हराउने स्वभाव यीनीहरुको हुन्छ । यस्ता व्यक्ति सधैं नयाँ कुराको खोजमा हुन्छन् । ज्ञान दिने ठाउँमा बस्न मनपराउँछन् ।

परिवारलाई महत्व दिन्छन् । प्राय यस नामको व्यक्ति बैज्ञानिक हुन्छन् । यस्ता व्यक्ति तेज गतिले अगाडि बढ्छन् । आफ्नो स्तरको मानिस र आफूभन्दा माथिको स्तर भएको मानिसलाई मनपराउँछन् । धन प्राप्त गर्नेमा भाग्यमानी हुनुका साथै मनको धेरै राम्रा हुन्छन् । समयसमयमा अरुलाई सहयोग पनि गर्छन् ।

धेरै ज्ञान भएका यस्ता व्यक्ति अरु मानिस र समाजको लागि फाईदाजनक नै हुन्छन् । बाहिरबाट गम्भिर देखिएपनि भित्रबाट प्रेमको भावनासँग जोडिएको हुन्छ । शिक्षक बन्नमा धेरै रहर हुन्छ । र आफ्नो साथिबाट धेरै कुरा अपेक्षा गरेको हुन्छ ।

 

प्रकाशित : शुक्रबार, पुष १५, २०७३१४:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्नुुहोस, कस्ता हुन्छन् ‘बी’ ( B ) बाट नाम हुने मानिस