जान्नुहोस् कस्ता हुन्छन् डी ( D ) नाम भएका व्यक्ति

एजेन्सी – डी ( D ) अक्षरबाट शुरु हुने नाम भएका व्यक्ति आफ्नो काम र नजिकको मनिससँग समर्पित हुन्छन् । आफ्नो चीजहरुलाई लिएर कहिल्यै पनि यीनीहरु सम्झौता गर्दैनन् । यीनीहरु प्राकृतिक रुपमै आकर्षित हुुन्छन् ।

यस्ता व्यक्तिहरुलाई राम्रो देखिनको लागि मेकअप गरिराख्नुुपर्ने जरुरी हुदैंन । यीनीहरु जन्मदेखि चलाख हुन्छन् । आफ्नो मेहनतले यीनीहरु धेरै अगाडि पुग्छन् । यीनीहरुलाई सरस्वती र लक्ष्मी दुबैको कृपा रहन्छ । यस्ता व्यक्ति अरुलाई हेरविचार गर्न सकेमा खुशी हुन्छन् । अरुको समस्यालाई आफ्नो समस्या सम्झेर निराकरण गर्ने कोशिशमा लाग्छन् । प्रेमको कुरामा धेरै नै जिद्दि हुन्छन् । आफ्नो मनपर्ने मानिस पाउन जे पनि गर्न तयार रहन्छन् ।

यीनीहरुमा ज्ञानको सागर हुन्छ । यीनीहरुसँग बस्नाले अरुले धेरै कुरा सिक्ने मौका पाउँछन् । तर यीनीहरुको नराम्रो बानी भनेको जिद्दि हुने कारणले गर्दा धेरै घमण्डी हुन्छन् ।

प्रकाशित : शुक्रबार, पुष १५, २०७३१४:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘आर’ ( R ) नाम भएका व्यक्ति कस्ता हुन्छन् !