जान्नुहोस् , एम ( M ) बाट नाम भएका व्यक्ति कस्ता हुन्छन् ।

एजेन्सी – एम ( M ) बाट नाम शुरु हुने व्यक्तिहरु धेरै भावुक किसीमका हुन्छन् । जहिलेपनि गहिरो सोचाईमा डुबीरहने हुनाले अरुको लागि घातक हुन्छन् । त्यसैले यस्ता व्यक्तिलाई एक्लै छोड्नु पनि हुदैंन ।

त्यसैगरी यस्ता व्यक्तिले हरेक सानोठूलो कुरालाई मनदेखि लिन्छन् । त्यसैले यीनीहरुले मुटु दुखाउँदा अरुको लागि धेरै खतरनाक हुनसक्छ । त्यसैले यीनीहरुलाई संवेदनशील व्यक्ति पनि भन्न सकिन्छ । प्रेमको लागि जे गर्न पनि तयार हुन्छन् । र धोका दिने मान्छेलाई त्यसै छोड्दैनन् । जीद्दी स्वभावका हुन्छन् । केही चीजलाई समाईसकेपछि छोड्दैनन् । भाग्यमानी हुने भएकोले धन र इज्जत दुबै प्राप्त हुन्छ ।

यस्ता मानिस राजनीतिमा बढि संलग्न हुन्छन् । मानिसहरु यस्ता व्यक्तिलाई मनपराउँछन् । मन राम्रो हुन्छ । आफुलाई राम्रो गर्ने मानिसलाई कहिल्यै हानि पर्याउँदैनन् ।

प्रकाशित : शुक्रबार, पुष १५, २०७३११:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्नुहोस् , एस ( S ) नाम भएका व्यक्ति कस्ता हुन्छन् ।