जान्नुहोस् , एस ( S ) नाम भएका व्यक्ति कस्ता हुन्छन् ।

एस ( S ) नाम भएका व्यक्ति कुरामा धनी हुन्छन् । त्यसैले अरु मानिस यीनीहरुमा छिटै आकर्षित हुन्छन् । आफ्नो प्रेमसम्बन्धि कुरालाई अरु समक्ष छिटै खोल्दैनन् । हरेक कामलाई राम्ररी पूरा गर्न सक्छन् । आफ्नो प्रेमलाई गम्भिर विषयको रुपमा लिने हुन्छ । राम्रो मानिस नपाएसम्म धैर्य गर्नसक्ने शक्ति यस्ता व्यक्तिमा हुन्छ । सजिलै आफ्नो सामान कसैलाई दिदैंनन् ।
यीनीहर कञ्जुस हुन्छन् । देखावटि मनपराउने भएकोले यीनीहरु पार्टि , समारोहमा जान मनपराउँछन् । मनबाट नराम्रो हुदैंनन् । तर कुराकानीले गर्दा मानिसहरुको अगाडि नराम्रो बन्न पुग्छन् ।

अन्य लेटरबाट सुरु हुने तपाईको बारे पनि जान्नुहोस्:                                                                        

प्रकाशित : शुक्रबार, पुष १५, २०७३११:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्नुहोस् कस्ता हुन्छन् डी ( D ) नाम भएका व्यक्ति