जान्नुहोस् पी ( P ) नाम भएका व्यक्ति कस्ता हुन्छन् ।

एजेन्सी -पी ( P ) अक्षरबाट नाम शुुरु हुने महिला वा पूरुष एक सामाजिक प्राणी हो । उनीहरुले संसार , घर, परिवार सबैको ख्याल गर्छन् । यीनीहरुको लागि मान सम्मान नै सबैथोक हो । जस्को लागि जे गर्न पनि तयार रहन्छन् । कुनै यस्तो काम गर्न चाहँदैनन् । जस्ले गर्दा आफ्नो प्रतिस्थामाथि प्रश्न उठोस ।

त्यसैगरी यीनीहरुको आफूले चाहेजस्तो काम कहिल्यै हुदैंन । कामलाई कुशलताका साथ गर्छन् । यीनीहरु धेरै चलाख हुन्छन् । त्यसैले यस्ता व्यक्ति प्राय व्यवसायी हुन्छन् । यस्ता व्यक्ति धनी हुन्छन् । यीनीहरुलाई प्रेमजस्तो शब्दमा धेरै विश्वास हुदैंन ।
मानिसहरु यस्ता व्यक्तिलाई मनपराउँछन् तर डराउँछन् । यीनीहरुमा एउटा कमी हुन्छ । यस्ता व्यक्तिले सधैं आफ्नो सोचबाट अरुलाई प्रभाव पार्न चाहन्छन् । त्यसैले प्रायजसो घरमा भएको विद्रोहसँग लड्नुपर्ने हुन्छ ।

यीनीहरुलाई नयाँ चीजहरु लिने इच्छा हुनुका साथै अरुलाई जिस्काउन पाउँदा धेरै रमाईलो मान्छन् ।

प्रकाशित : बिहिबार, पुष १४, २०७३१७:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जान्नुहोस, कस्ता हुन्छन् एन ( N )नाम भएका व्यक्ति