जान्नुहोस, कस्ता हुन्छन् एन ( N )नाम भएका व्यक्ति

एजेन्सी – एन ( N ) अक्षरबाट नाम शुरु हुने महिला वा पूरुष खुल्ला विचारको हुन्छ । आफ्नै संसारमा हराउन रुचाउँछन् । यीनीहरुलाई देखेको कुरामा विश्वास लाग्छ । कहिले कहाँ के गर्छन भन्ने कुरा आफैलाई थाहा हुदैंन । चाडैं नै विभिन्न चीजहरुबाट दिक्क लाग्ने र नरमाइलो लाग्ने स्वभावको हुन्छ ।

यस्ता व्यक्ति एकैसाथ धेरै सम्बन्धलाई निर्बाह गर्न सक्षम हुन्छन् । पुरै स्वतन्त्रतामा विश्वास गर्छन् । हरेक काममा हात हाल्न रुचाउँछन् । यस्ता व्यक्तिमा अचम्मको शक्ति हुन्छ । यीनीहरुको व्यक्तित्वमा एक किसीमको आकर्षण हुन्छ । जस्ले अरु व्यक्तिलाई आर्कषित गर्दछ ।

यीनीहरु विस्तारै काम गर्न रुचाउँछन् । तर आफ्नो आलोचनालाई सहन सक्दैनन् । हरेक काममा सम्झौता गर्ने भएकोले यीनीहरुको लागि प्रेम पनि एक हिसाबकिताबको रुपमा नै हुन्छ । नाटकीय रुपमा प्रेम गर्नमा यस्ता व्यक्तिलाई धेरै नै आनन्द आउँछ ।

जिस्काउने स्वभावका हुन्छन् । तर प्रेममा भने इमान्दार हुन्छन् । तपाइँले आफूलाई धेरै राम्रो प्रेमीको रुपमा चिनाउन सक्नुहुन्छ । लक्ष्मी माताको कृपा सधैं रहने हुदां कहिलेपनि आधारभुत वस्तुको कमी हुदैंन ।

प्रकाशित : बिहिबार, पुष १४, २०७३१७:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गुरुङ समुदायले अाज तमु ल्होसार मनाउँदै, बाँदर वर्ग बिदाइ, चरा वर्गको स्वागत