यस्तो बेला महिलाले गर्ने नहुने ८ गल्ती

एजेन्सी– सुखमय पारिवारिक जीवनका अनेकन सर्तहरु हुन्छन् । जसमध्ये एउटा महत्वपूर्ण पक्ष यौन पनि हो । दम्पत्तिको यौन जीवनका लागि महिला र पुरुष दुवैको महत्वपूर्ण भूमिका हुन्छ । एउटासँग कुशल सीप नहुँदा सम्बन्धमा नै उतार चढाव आउन पनि आएका कयौ घटनाहरु छन् ।                                                                                     यौन सम्पर्कका बेला महिला र पुरुषबाट विभिन्न गल्तीहरु हुन्छन्, यो पटक हामी महिलाबाट हुन नहुने गल्ती यहाँ प्रस्तुत गर्दैछौंः
१. सफाई:
कुनै पनि पुरुष यौन सम्पर्कको बेला यौनी फोहर भएको मन पराउदैनन् ।
२. अँध्यारोमा यौन:
पुरुषहरु उज्यालो मन पराउँछन् । तपाईं साँच्चै पुरुषबाट पर्याप्त आनन्दको लागि उसलाई सधैं तयार राख्न चाहनुहुन्छ भने उज्यालोमै रमाउन तयार रहनुहोस् । झिलीमिली नै नभए पनि कमसेकम मैन बत्ती त बाल्नुहोस् ।
३. गर्भ नियन्त्रण:
गर्भाधानको टेन्सन पुरुषलाई पनि हुन्छ । यदि उसले मान्दैन भने तपाईंको भविष्यप्रति चिन्तित नहुनेसँग किन यौनको लागि तयार हुनुहुन्छ ? पेन्गुइनलाई हिउँमा लगाउने जुत्ता चाहिन्छ र ? कन्डोमको व्यवस्था तपाईं आफैं मिलाउनुहोस् ।
४. सेक्सको सुनलाई प्रेमको बासना:
लामो सयमसम्मको यौन सम्पर्क भनेको स्थायी प्रेम होइन । यौन सम्पर्क गर्नुअघि केही समय उसलाई समय दिनुहोस् । ताकि प्रेममय यात्रा होस् न । भनिन्छ नि प्रेमरहित यौनसम्पर्क भनेको वेश्यावृद्धि हो ।
५. आनन्दसँग पौडिनुहोस्:
टाँस्सिएर मात्रै नबस्नुस् र उसलाई सबै काम गर्न दिनुहोस् । तपाईं कस्ती देखिनुभएको छ, त्यो ठूलो कुरा होइन, तपाईंले कस्तो गति मुभ दिनुहुन्छ, यौन आनन्दको लागि त्यो ठूलो कुरा हुन्छ । काममै समर्पित राख्नुहोस् ।
६. यौन सामग्री हेर्नमात्रै:
यौन सामग्री प्रकाशित पत्रपत्रिका मात्र आनन्दका लागि हुन् । यसलाई पछ्याउन थाल्नुभयो भने यसले तपाईंहरुको सम्बन्ध ध्वस्त पार्न सक्छ ।
७ अंगालोमा लुटुपुटिने अपेक्षा:
कहिलेकाँही पुरुषहरु यौन सम्पर्कपछि एक्लै बस्न रुचाउँछन् । उसको शरीर पुरै बन्द जस्तो हुन्छ, सेलाएको हुन्छ । यो तपाईंको विरुद्धमा होइन । उसको विशेषता हो । यसलाई त्यसरी नै बुझ्नुहोस् ।
८. चरम यौन उत्तेजनाको लागि पुरुषमा भर पर्नु:
आफ्नो यौन उत्तेजना उत्कर्षमा ल्याउन उसलाई सहयोग नगरी, उसँगै यात्रा नगरी वा उसलाई बाटो नदेखाई गरिने पर्यत्न ब्यर्थ हुन्छ । तपाईंलाई थाहा छ नि पुरुषहरु निर्देशन माग्दैनन्, उसलाई संकेत गर्नुहोस् । कसरी आनन्द हुन्छ, त्यही गर्न भन्नुहोस् ।

प्रकाशित : शुक्रबार, पुष ०८, २०७३२२:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलाहरुले कस्तो समयमा यौन प्रस्ताव राखे सजिलै स्विकार्छन् ?