कुकुरको पनि मान्छेकै जस्तो विधि पुगाएरै मलामीसहित दाहसंस्कार

स्याङ्जा, ७ पुस – विरलै देख्न र सुन्न पाइन्छ । देख्दा र सुन्दा पनि अपत्यारिलो लाग्ने । स्याङ्जामा बुधबार कुकुर मरेपछि मान्छेलाई जस्तै विधि पुगाएर दाहसंस्कार गरिएको छ ।                                                             
सो कुकुर मर्दा स्याङजाका जनतामा आँशु बगेको थियो । कुकुरलाई आर्यघाट लैजाँदा दर्जनौं व्यक्ति मलामी गएका थिए । सो कुकुरले यहाँका वासिन्दाको मन जितेको थियो । राजधानी दैनिकले समाचार छापेको छ ।

प्रकाशित : बिहिबार, पुष ०७, २०७३१३:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन् २०५० सम्ममा मानिसले रोबोटसँग विवाह गर्ने, यस्तो छ दाबी