तपाइँको नाइटोमै लुकेको हुन्छ, स्वास्थ्यको रहस्य !!

हाम्रो नाइटो ‘नाभि’को सीधा सम्बन्ध अनुहारसँग हुन्छ । अनुहारसम्बन्धि समस्यालाई सजिलो तरिकाले उपचार गर्न सकिन्छ ।
– अनुहारमा खटिरा ( डण्डीफोर ) आएको छ भने नीमको तेल नाइटोमा लगाउनुहोस् ।
– ओंठ फुटेको छ भने तोरीको तेल नाइटोमा लगाउनुहोस् ।
– अनुहारमा चमक ल्याउनको लागि बदामको तेल नाइटोमा लगाउनुहोस् ।
– अनुहार नरम बनाउनको लागि शुद्ध घीउ नाइटोमा लगाउनुहोस् ।
– अनुहारको दागधब्बा हटाउनको लागि कागतीको तेल नाइटोमा लगाउनुहोस् ।
– रजस्वला भएको समयमा दुखाईको समस्या भएमा रक्सीलाई (ब्रान्डि) कपासमा भिजाएर नाइटोमा राख्नुहोस् ।

माथि दिइएको तेललाई कपासको मद्धतले नाइटोमा राखी त्यसकोमाथि मेडिकल टेप पनि लगाउन सक्नुहुन्छ ।

प्रकाशित : बिहिबार, पुष ०७, २०७३१३:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

केवल २ दिनमै अनुहार गोरो बनाउने १० घरेलु उपाय, त्यसपछि बिर्सिनु हुनेछ गोरो पर्ने अन्य क्रिम नै