एजेन्सी – यदि तपाइँको तौल लगातार बढ्दै गइरहेको छ । र यसको कारणले तपाइँको कम्मरको साइज ३२ बाट ३६ पुगेको छ भने सावधान हुनुहोस् । कम्मर र पेट बढ्ने समस्याले धेरै रोगहरु निम्त्याउन सक्छ । के तपाइँ पनि यस्तै समस्याले चिन्तित हुनुहुन्छ ? यी समस्याबाट छुट्कारा पाउन निम्न व्यायाम गर्नुहोस् । उक्त व्यायामबाट धेरै मेहेनत नगरिकनै तपाइँले आफ्नो तौल घटाउन सक्नुहुन्छ ।
१) मुभ्स (Moves):
२) बर्टरफ्लाई क्रन्च(Butterfly Crunch):

३) साइड टु साइड(Side to side ):

४) इन्टरमिडियट मुभ्स(Intermediate Moves):

५) बिगिनर मुभ्स(Beginner Moves):

६) फिन्गर टु टोइज(Fingers to Toes):

७ ) एडभान्स मुभ्स(Advanced Moves):

८) नि अप्स(Knee-Ups):

९) लेग स्विन्गस(Leg Swings):

