यसरी १ मिनेटमै माइग्रेन सन्चो पार्छ “सीधेनुन” को प्रयोगले

सीधेनुनको मद्धतबाट माइग्रेनलाई निको पार्न सकिन्छ । यो उपाय निकै नै सजिलो छ । सीधेनुनको प्रयोगले तपाइँलाई १ मिनेटमा नै माइग्रेनबाट छुट्कारा दिलाउँछ । आज तपाइँलाई यस औषधिको प्रयोग कसरी गर्नैबारे हामी जानकारी दिन्छौं । यस्लाई निम्न विधिद्वारा तयार पार्न सकिन्छ ।
आवश्यक सामग्री:
– सीधेनुन
– उमालेर चिसो पारिएको ५ मि.ली पानी

विधि:
सबैभन्दा पहिला सीधेनुनलाई पानीमा घोल्नुहोस् । पानीको थोपालाई ड्रोपर (पानीको थोपा झाड्ने भाँडो ) को मद्धतले जुन भागमा दुखिएको हो , त्यसको उल्टो दिशाको नाकको प्वालमा यो घोललाई १ देखि २ मि.ली हाल्नुहोस् । यो प्रयोगको केही क्षणमा नै तपाइँलाई आराम मिल्नेछ । यदि आराम मिलेन भने यस प्रयोगलाई फेरि गर्नुहोस् । तर यस प्रयोगमा तपाइँले निम्न सावधानी अपनाउन जरुरी छ ।
सावधानी:
तपाइँले यस प्रयोगलाई एक वा दुई पटक मात्र गर्न सक्नुहुन्छ । यदि तपाइँले धेरैचोटि गर्नु भएमा तपाइँको घाँटिमा काँडाले घोचेको जस्तो महशुस हुनसक्छ । यस्तो समस्या देखिएमा थोरै घिउ लिएर अलि तताएर औंलाको मद्धतले घाँटिमा लगाउनुहोस् । यसबाट तपाइँलाई आराम मिल्नेछ ।

प्रकाशित : मङ्गलबार, पुष ०५, २०७३११:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कपालको लागि बरदान ‘भिण्डी’, यसरी घामले डडेको छालालाई पनि पर्छ ‘चमकदार गोरो’