जवानीमा महिलाले बिर्सनै नहुने आफ्ना यस्ता ६ कुराहरु (जान्नै पर्ने)

Sad young woman
Sad young woman

एजेन्सी – केही कुराहरु हाम्रो जिन्दगीमा यस्ता हुन्छन् , जस्लाई हामिले आफ्नो जिवनमा उर्तान सकेको खण्डमा जिन्दगी अतिनै खुशीमय र सुन्दर बन्दछ । यस्तै केही कुराहरुको बारेमा “चाणक्य नीति ” नामकको ग्रन्थमा लेखिएको छ। यस ग्रन्थमा हरेक उमेरका मानिसहरुको लागि उपयुक्त कुराहरु रहेको पाईन्छ ।

चाणक्यको अनुसार महिलाहरुले जवानीमा बिर्सनै नहुने ६ कुराहरु यसप्रकार छन्:

१) शिक्षा सबैभन्दा असल मित्र हो । एक शिक्षित व्यक्तिले हरेक ठाउँमा सम्मान पाउँछ । शिक्षाले र्सौन्दर्यता र यौवनलाई समेत जित्न सक्छ ।

२) आफ्नो रहस्यहरुलाई कसैको अगाडि पनि नखोल्नुहोस । यस्तो बानीले तपाइँको जिन्दगी बर्बाद हुन सक्छ ।

३) हामीले भुतकालको कुरालाई लिएर पछुताउने वा भविष्यको कुरालाई सोचेर चिन्ता लिएर बस्नुहुन्न। विवेकवान मानिस सधैँ वर्तमानमा जिउँछ ।

४) कामको शुरुवात गर्नुभन्दा पहिले स्वयमलाई तीन प्रश्न गर्नुपर्छ ु– म किन यस्तो गरिरहको छु वा गरिरहेकि छु , यस्को परिणाम के हुन सक्छ ? र के म सफल हुन्छु ?

५) काम शुरु गरिसकेपछि असफलताको डर मनबाट निकालिदिनुपर्छ । डरलाई त्याग्नुपर्छ किनकि इमानदारिताले काम गर्नै मानिस सधैँ खुशी रहन्छ ।

६) एकैचोटि कसैलाई पनि विश्वास गर्नु हुदैंन । राम्रो मित्रलाई पनि धेरै विश्वास गर्नुहुन्न किनकि तपाइँसंग झगडा भयो कि सबै रहस्य खोलिदिन्छन् ।

प्रकाशित : सोमबार, मङि्सर २७, २०७३१३:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण धेरै सम्भोग गर्ने महिलाको स्मरण शक्ति ‘मेमोरी पावर’ पनि अत्यधिक