यस्तो ठाउँ जहाँ बिवाह भन्दा अगाडी गरिन्छ बलात्कार  !

एजेन्सी – संसारमा विवाहको सम्बन्धमा धेरै खालका र अच्चमका परम्परा र मान्यता रहँदै आएको पाइन्छ ।  तर तपाईले कहिले पनि यस्तो समाजको बारेमा सुन्नु भएको छ, जहाँ दुलहीलाई अपहरण गरेर जबरजस्ती बिवाह गरिन्छ ।

त्यस्तो सामाजिक परम्परा भएको ठाउँ को नाम हो, किर्गिस्तान ।   यहाँ केटाले आफुलाई मनपरेको केटीलाई अपहरण गर्छन अनि उसलाई बंधक बनाई की त बलात्कार गर्छ कि त बिहे भएको मानिन्छ ।  यस प्रथा लाई ‘अला कचु’ भनिन्छ ।

यस्तो खालको परम्परा किर्गिस्तान देशको ग्रामीण क्षेत्रहरुमा बढी रहेको पाइन्छ ।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७३१४:२२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुनियाका यी ९ देश, जहाँ सजिलै जो कोहिले पनि नागरिकता लिन सक्छ !