मावलीलाई सम्मानका लागि राखिएका सुँगुर

km_khotang_mawalilae-samman

खोटाङ खार्मी–५ का चरणकुमार मगरको छोराको छेवरमा मावलीलाई सम्मानका लागि राखिएको सुँगुर । मगर समुदायमा शुभ कार्य गर्दा मावलीलाई सुँगुर राखेर सम्मान गर्ने चलन छ ।

तस्बिर : केदार मगर, खोटाङ, रासस

प्रकाशित : सोमबार, मङि्सर १३, २०७३१४:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हेरिरहुँ लाग्ने हुम्ला- मनै लाेभ्याउने सुन्दर तस्बिरहरू