३ महिनामै संसारकै १ नम्बर पोर्नस्टार बनेपछि यी मुस्लिम युवतीलाई अहिले मर्ने धम्की

एजेन्सी – पोर्न अथवा ब्लूयु फिल्म धेरै देश,धर्म, तथा समुदायका युवतीले खेलेका छन् । यद्यपि मुस्लिम समुदायबाट अश्लिल चलचित्रको क्षेत्रमा आउने एक्दामै  कम सुन्दरी युवतीहरुले खेलेको पाइन्छ ।

prostitude-khalifa2ति मध्ये  २१ वर्षकी मिया खलीफा नामकी लेवनानी मुलकी मुस्लिम युवती अश्लिल चलचित्रको रंगिन दुनियाँमा प्रवेश गरेकै ३ महिनमा संसारकै सबै भन्दा चर्चित नम्बर १ पोर्न स्टार बन्न सफल भएकी छिन् । मिया संसारभरीका पोर्नस्टार मध्ये भोटिङबाट १ नम्बर बनेकी हुन् ।

prostitude-khalifa1एक वयस्क वेभसाइटका अनुसार उनी संसारकै सबैभन्दा चर्चित अर्थात नम्बर १ पोर्न स्टारका रुपमा घोषित भएकी थिइन् ।

prostitude-khalifaउनी १ नम्बर बनेपछि उनलाई मुस्लिम समुदायका विभिन्न ब्यक्तिले मार्ने धम्की दिएको मिररले जनाएको छ । कारण हो, यिनले ट्वीटरमा आफ्नो एक अरवी अक्षर भएको ट्याटू सहितको तस्विर सार्वजनिक गर्नु, उनको उक्त  ट्याटुमा लेवनानको राष्ट्रगान छ । लेवनान एक कट्टर मुस्लिम राष्ट्र हो।                                                                   porn-star

 

प्रकाशित : बुधबार, मङि्सर ०८, २०७३१२:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जाडोमा हिटरको प्रयोग यसरी गर्नुहोस्, नत्र ज्यानै जान सक्छ