महिलाले अग्लो पुरुषमा मन पराउनुका यस्ता छन् ५ कारण

tall-boyएजेन्सी – दक्षिण कोरियाको एक विश्वविद्यालयमा गरिएको एक अध्यनका क्रममा स्त्री र पुरुषको उचाइमा विविधता भएमा उनीहरुको सम्बन्ध राम्रो हुने देखाएको छ ।

लम्बाइको फरक हुने केटा र केटीबीचको सम्बन्ध उचाइ बराबर हुने केटा केटीको तुलनामा राम्रो हुने अध्यनको निष्कर्ष छ ।केटीहरुलाई आग्ला केटा मन पर्ने र उनीहरुको सम्बन्ध टिकाउ समेत हुने पनि अध्यनले देखाएको छ ।किन ?

हरेक महिलाले अग्लो पुरुषमा खोज्छन्  यस्ता छन्  ५ कुरा
१. केटीहरुले अग्ला केटा मन पराउने कारणचाँहि अग्ला केटाहरु बलिया हुन्छन् भन्ने सोंचाइ रहेको शोधकर्ताहरुले पत्ता लगाएका छन् ।

२. केटीहरुले अग्ला केटाहरु बुद्धीमान हुन्छन् भन्ने पनि ठान्छन् । स्त्री होस् या पुरुष, यी ४ कामलाई धेरै दिनसम्म लुकाउन सक्दैनन्

३. त्यसैगरी अग्ला पुरुषले आफूलाई सुरक्षा दिन सक्छन् भन्ने आत्मविश्वास पनि महिलामा हुने गर्छ ।

४. केटीहरुले अग्ला केटाहरु जीवनमा सफल हुने धारणा पनि राख्ने गरेका छन् ।

५. अग्ला पुरुष फिट देखिने भएका कारण पनि स्त्रीहरुले अग्ला केटा खोज्ने गरेका हुन् ।

प्रकाशित : सोमबार, कार्तिक २२, २०७३१०:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसकारण यौन सम्बन्ध राख्दा महिला कराउछन्