यस्ता छन् यौनसम्पर्क गर्नुका ६ फाईदा

tundalnepalसेक्स अर्थात् यौन कार्य मानव जीवनको जैविक आवस्यकता हो । जसरी हामीले खान खान्छौं, स्वास फर्छौं त्यसैगरी सेक्स पनि एउटा मानवको लागि अपरिहार्य कुरा हो । यौनसम्पर्कका क्रममा अक्सिटोसिन रिलिज हुन्छ, जसले राम्रोसँग निन्द्रा लाग्न पनि सहयोग गर्छ ।

यस्ता छन् सेक्स अर्थात् यौनसम्पर्क गर्नुका फाईदा… 

१. नियमित यौनसम्पर्कले धमनीमा रक्त प्रवाह हुन्छ, जसले मुटुलाई स्वस्थ वनाउँछ।

२. यौनसम्पर्कपछि शरीरमा हार्मोन सन्तुलित रहन्छ।

३. मासिक श्राव हुनुअघि यौनसम्पर्क गर्नाले पेटको पीडा कम हुन्छ।

४. यौनसम्पर्कका कारण पेटको मांसपेशी मजबुत हुन्छ।

५. हप्तामा दुई पटक यौनसम्पर्क राख्ने पुरुषलाई स्ट्रोकको खतरा हुँदैन।

६. यौनसम्पर्कले प्रोटेस्ट क्यान्सरको जोखिम पनि कम हुन्छ।

 

प्रकाशित : शनिबार, कार्तिक १३, २०७३१८:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महिलाका कुन अङ्गमा स्पर्स गर्दा तुरुन्तै यौन उत्तेजना पैदा हुन्छ – जर्नल अफ सेक्सुअल मेडिसिन