सुत्ने बेला सिरानी मुनि राख्नुहोस् यी ६ कुरा, जसले तपाईको दिन राम्रो हुनेछ

sleepद‌िनभर खुशी र आनन्दित रहनुको पछाडी रातको पनि ठुलो भूमिका रहन्छ । रातको भूमिका रहनुको अर्थ राम्रो निद्रा हो, जसले तपाईका सबै थकान हटाई दिन्छ र तपाईको शरीर फ्रेस हुन्छ।

– हरेक दिन रातमा सुत्नु भन्दा अगाडि हनुमान चालिसा वा सुन्दर प्रकरणको पाठ पढ्नुहोस् र त्यसलाई आफ्नो सिरानीमा राखेर सुत्नुहोस् । जसले गर्दा मनमा शान्ति रहन्छ मनको डर हट्छ र रातमा नराम्रो सपना पनि आउँदैनन् जसको फलस्वरूप तपाईको मानसिक शक्तिमा मनग्य रुपमा बृद्धि हुन्छ । जसले गर्दा तपाईलाई उत्सा‌ह‌ित र उर्जावान बनाउन सहयोग गर्दछ ।hanuman-chalisa    बाँकि पढ्नको लागि Next स्लाईड थिच्नुहोस् ।

प्रकाशित : सोमबार, असोज १७, २०७३०५:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

थाहा पाऊनुहोस्, को थियो धर्तिकै पहिलो मानव, कसरी भएको थियो उसको जन्म