थाहा पाऊनुहोस्, को थियो धर्तिकै पहिलो मानव, कसरी भएको थियो उसको जन्म

first_man_on_earth_by_pluszaको थियो संसार पहलो व्यक्ति? यो प्रश्न सधै हाम्रो दिमागमा उठ्ने गर्दछ । यो प्रश्न बहुत रोचक छ,किनकी यसको बारेमा हरकोहीले जान्न चाहन्छ जसबाटै यत्रो ठुलो संसार सिर्जित भएको छ । तर यस सवालको जवाबलाई लिएर कयौँ आस्था र मान्यताहरु रहेका छन् ।

पुर्विय सभ्यता अर्थात्  हिन्दू धर्मको पुराणको अनुसार दुनियाको पहिलो व्यक्तिको नाम ‘मनु’ थियो । तर पश्चिमी सभ्यताले  भन्छ दुनियाको पहिलो व्यक्ति ‘एडेम’ थियो । हिन्दू पुराणमा भनिएको छ की मनुको रचना भगवान ब्रह्माले गरेका थिए। यो मान्य गरिन्छ की भगवान ब्रह्माले दुई मानिस (स्त्री र पुरुष)  बनाएका थिए, यसमा  एउताको नाम थियो ‘मनु’ र अर्काको नाम थियो ‘शतरूपा’। दुनियामा जति पनि मनिसहरु छन् यी सब मनु र शतरुपाका सन्तानहरु हुन् ।

पुराणहरुमा बताईए अनुसार जब ब्रह्माले देवताहरु, असुरहरु र पित्रहरु निर्माण गरेका थिए । त्यसपछि ब्रह्माले आफुलाई शक्तिहीन महसूस गर्न लागे । त्यसपछि उनलाई कुनै उपाए आइरहेको थिएन कि अब के बनाऊ । त्यसपछि उही समयमै उनको शरिरभित्रबाट एक काया उत्पन्न भयो । त्यो काया उनि जस्तै देखिने छायाँ जस्तै थियो । यसैलाई नै संसारको पहिलो मानव  ‘मनु’ भनियो।

पश्चिमी सभ्यताको पहिलो मानव ‘ऐडम’
पश्चिमी सभ्यताका अनुसार बाइबलमा पनि ईश्वरको शरीरबाट एक छायाँको जन्म हुन्छ । र, त्यसको नाम  ‘एडेम’  राखिन्छ । एडेमसँगै यता हिन्दु धर्ममा भगवान ब्रह्माले ‘शतरूपा’ बने जस्तै गरी  पश्चिमी सभ्यतामा पनि  ‘एम्बेला’ अर्थात् (इभ)  नामकी एक  स्त्रीको जन्म भएको मान्यता छ । एक स्त्रि  र पुरुष, यो कुरा दुवै सभ्यतामा समानता नै पाईन्छ ।

 

 

 

प्रकाशित : शनिबार, कार्तिक ०६, २०७३०९:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तपाइँको राशी अनुसार यौन सम्बन्ध कस्तो हुन्छ ? जान्नुहोस्