किन ? महिलाहरु अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्न मन पराउछन्

सेक्सलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब सेक्सलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब सेक्स जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

एक अध्यनले पुष्टि गर्दै भनेका छ । प्राय स्त्रीले आफ्नो जीवनमा विभिन्न खालको यौन क्रियाकलापहरु फरक ढाँचा ,फरक विचार ,कसैको दवाब बिना स्वत्रन्त्र पूर्वक यौन अनुभव गर्न चाहने गरेको दावी गर्दै प्रतिवेदन बाहिर आएको हो । फुर्सद मिल्दा विभिन्न प्रकारका यौनिक क्रियाकलापको परीक्षण समेत गर्न मन पराउने उल्लेख गरेका छन् ।

यस अध्ययनले प्राय: जसो महिला अपरिचित पुरुषसंग यौन सम्बन्ध राख्न मन पराउछन र उत्तेजित हुन्छन किनभने अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सिमाहरु भुलेर रमाइलो गर्न पाइन्छ भन्ने सोचाई हुन्छ । तर कतिपय अवस्थामा पुरुषहरुले छुदा रिस उठ्ने, नराम्रो लाग्ने हुन्छ।बिपरित लिङ्गिप्रति आकर्षण भने झैँ महिलाहरु अपरिचित पुरुष संग उत्तेजित हुन्छन ।

महिलाहरु पहिलो यौन सम्बन्धबारे उनीहरु सँधै सोंचिरहन्छन् ।समाजले जे सुकै सोचोस् , भनोस तर आफुले माया गरेको पुरुषसँग एक रात बिताउने चाहाना हरेक स्त्रीमा हुन्छ । यि स्त्रीहरुले सेक्सलाई सन्तुलितभोजन जस्तै आवश्यकताका रुपमा लिएको अध्ययनको निष्कर्ष छ ।

प्रकाशित : मङ्गलबार, असोज ११, २०७३०८:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यसरी घुर्ने समस्याको आयुर्वेदिक उपचार गर्न सकिन्छ