यी हुन् गर्मीमा दही खानुको ११ अकल्पनीय फाईदा

दही खान मन नपर्ने सायदै होलान् दही खानुका धेरै फाइदा पनि छन् । हिन्दु परम्परामा त झन धार्मिक रुपमा पनि महत्वपूर्ण रुपमा लिने गरिन्छ । कुनै पनि शुभ काम गर्दा दही खाएर गर्दा राम्रो हुन्छ भन्ने जनबिस्वास पनि रहेको छ । तर सामान्य जनजीवन र स्वास्थ्यमा समेत दहीले निकै फाइदा हुने गर्दछ । बिस्तारै गर्मी पनि शुरु हुन लागेको छ । गर्मीमा दही खानुको त झन धेरै महत्व र फाइदा छ । बिस्तारै गर्मी बढ्दै गएको छ । दहीलाई स्वास्थ्यका लागि निकै फलदायक मानिन्छ । यसमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र अन्य रोगहरूमा पनि फाइदा गर्छ । पाचन सम्बन्धी समस्याका लागी दही निकै राम्रो मानिन्छ ।
दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । दाँत तथा हाडलाई मजबुत बनाउने क्याल्सियम पनि दुध भन्दा दहीमा १८ गुणा बढि पाइन्छ ।

दही खानुका फाईदाहरु

  • पाचन शक्तिमा बृद्धीः पाचन शक्ति बढाउनका लागि गर्मीमा दहीको नियमित सेवन गर्नु शरिरका लागि निकै फाइदा जनक हुन्छ । दहीले रगतको कमी र कमजोरीलाई पनि कम गर्ने गर्छ । दूधले जब दहीको रूप लिन्छ, तब दहीमा अम्लिय पदार्थको निर्माण हुन्छ, यसले पाचन प्रक्रियामा मद्धत गर्छ । जुन मानिसहरूलाई भोक कम लाग्छ ती मानिसहरूलाई दही खुवाउने गरे भोक प्रशस्त मात्रामा लाग्ने गर्छ ।
  • पेटको गर्मीमा कमीः गर्मीको समयमा दहीको लस्सी बनाएर पिउनाले पेटको गर्मी शान्त हुन्छ । दही पिएर घरबाट निस्किँदा लूको खतरामा पनि कमी आउँछ । पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ । यस्तो अवस्थामा दही चामलमा मिसाएर खानाले फाइदा गर्छ ।  गर्मीमा दहीका खानुका अन्य ९ अकल्पनीय फाईदाहरु जान्नको लागि Next स्लाइडर क्लिक गर्नुहोस् 
प्रकाशित : बिहिबार, भदौ २३, २०७३०५:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘स्क्रब टाइफस’को निःशुल्क परीक्षण सुरु